Nepali
praise songs
को छ र मुक्त्तिको
Download the song को छ र मुक्त्तिको (D, E major ) ( को छ र मुक्त्तिको उमङग ल्याउने, लाखौँमा मेरो नाउँ काढिबोलाउने )२ ( संसारमा आउन अधिनै चिन्नुभो कसरी मलाई )२ ( दौडन्दै म आउदैछु येशुमा रमाउदै छु )२ Music 🎶🎸🎵🎶🎼....................... ( ज्ञानीहरुलाई सर्ममापार्न मूर्ख...
सुन र चाँदीले तिम्रो
Download the song सुन र चाँदीले तिम्रो ( 1st Fret D major = D# Major ) ( येशु बिना )३, केही छैन म, ( येशु बिना )३, ( केही छैन म )२ Music ……………. ( सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन, बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन )२ ( येशु बिना, केही छैन म...
नाच्न सिकायोउ हो
Download the song नाच्न सिकायोउ हो ( 1st Fret D major = D# Major ) नाच्न सिकायोउ हो गाउँन सिकायोउ (२), अजम्भरी माया येशु लाउन सिकायोउ (२) हास्न सिकायोउ हो जिउन सिकायोउ (२) जीवनको नदीबाट पिउन सिकायोउ (२) संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै...
येशु ख्रीष्टको प्रशंसा गाएर
Download the song येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala ) ( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२ ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२...
गाऊ स्वरै उचाली बजाउँदै
Download the song गाऊ स्वरै उचाली बजाउँदै ( G Major, Samala ) को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२) हाम्रो परमेश्वरको गरौं है महिमा हाम्रो दुवै हातै उचाली (२) १. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२)...
स्वर्गीय पिता पवित्र आत्माले
Download the song स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala ) ( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़ भिजाउनुहोस् झरिले पहाड़ तराई हिमाल चुचुरी )२ ( पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो...
यो शरीर तिम्रौ मन्दिर
Download the song यो शरीर तिम्रौ मन्दिर ( D major, 4/4) (यो शरीर तिम्रौ मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस् गुन्जियो आरधना तिम्रो नै, यो मन्दिरमा राज गर्नुहोस्) २ (आउनुहोस् आउनुहोस्, जीवनले भर्नुहोस्) २ (फुट्दै जादा यो माटोको भाडो, पोखियोस महिमा येशू तपाईको) ४...
मेरो हृदयको मुर्तिहरुलाई
Download the song मेरो हृदयको मुर्तिहरुलाई ( D Major, ¾ ) मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस् तपाइको...
नेपाली भाषैमा गरौन महिमा
Download the song नेपाली भाषैमा. गरौन महिमा ( E major ) नेपाली भाषैमा....., गरौन महिमा.... हाम्रो राजा येशुलाई....., पुर्खेउली भाकैमा..... Music 🎶🎸🎸🎸🎸 येशु हाम्रो राजा, हामी उनको प्रजा, गरौन महिमा येशुलाई आज नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै...
भनु म कसरी हृदयको
Download the song भनु म कसरी हृदयको [D:4/4] ( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले... ( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ...