हेर आउदैछ कालो बादल

Download the song हेर आउदैछ कालो बादल त्यो ( C, D, E major ) ( बादल आउ बादल आउ मेरो खेतमा पानी ल्याउ बादल आउ बादल आउ मेरो खेतमा झरी ल्याउ )२ ( हेर आउदैछ कालो बादल त्यो झरीको आवज सुनिदैछ् खडेरीले सुक्के को नदी आज वग्न त्यारी हुदैछ् )२ ( धार्मिकता बोकेर प्रशंसा रोपेर,...