कमजोरले येशुको शक्ति पाएर

Download song Download Powerpoint Roman English Lyrics कमजोरले येशुको शक्ति पाएर (D, D# Major) कमजोरले येशुको शक्ति पाएर, चीलझै आकाश छुन्छ बरीलै उनको एकै हेराईमा तोडि्न्छ जूवा दुःखको मेटिन्छ तुष्णा बरीलै, पाइन्छ चंगाई बरीलै लै लै हो येशुको माया लै लै हो। यात्रा किन...

आराधनाको गीत हो यो

Download the song आराधनाको गीत हो यो ( D, D# Major) हो…… होहो…….होहो ….हो..होहो ……… ( आराधनाको गीत हो यो हृदय खोलि गाउछु प्रशंसा को संगीत हो यो हृदय भेटि चढाउछु ) २ जसरी मरभुमी मन्न जुटाउनु भो (मलाई पनि जुटाउने ऊहा हुनुहुन्छ) २ (हो…… होहो…….होहो ….हो..होहो ……….) २...

महिमा महिमा महिमा थुमालाई

Download the song महिमा महिमा महिमा थुमालाई (२) [D#, 4/4] (महिमा, महिमा, महिमा थुमालाई) (२) कारण उहाँ महिमित र स्तुतियोग्य छ थुमा सिंहासनमा स्तुति गाउँदै यो ओठले उचलौँ थुमा सिंहासनमा । Music & Lyrics: Hephzibah...