परमप्रभु महान् प्रशंसाको योग्य

Download The Song Roman Nepali  Lyrics Powerpoint परमप्रभु महान्, प्रशंसाको योग्य (F, A, 4/4 ) परमप्रभु महान्, प्रशंसाको योग्य। परमेश्वरको सहरमा, पवित्र पर्वतमा। हामी आउँछौ सिंहासन अघि, प्रभु हाम्रो आनन्द। ल्याउ छौ ओंठको फल तपाईं कहाँ, सम्झँदै महान् काम जो...

प्रशंसा होस्‌ परमप्रभुको

Download The Song Roman Nepali Lyrics Powerpoint प्रशंसा होस्‌ परमप्रभुको जसले सबै सृजनुभो [D, G,A :2/4] को. प्रशंसा होस्‌ परमप्रभुको जसले सबै सृजनुभो     माया गरी जीवन दिनु भो (२) १.  आकाश उनैको सृष्टि हुन्‌, यो संसार सृजने उनै हुन्‌...

प्रभुमा सधैँ आनन्द गर

Download The Song Roman English Lyrics Powerpoint प्रभुमा सधैँ आनन्द गर फेरि पनि भन्दछु (२) [G:2/4] प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्दछु (२) आनन्द, आनन्द फेरि पनि भन्दछु (२) प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्दछु...

हे सबै जातिका मानिस हो

Download The Song Roman English Lyrics Powerpoint हे सबै जातिका मानिस हो! हल्लेलूयाह हे सबै जन [ D:2/4] हे सबै जातिका मानिस हो, हल्लेलूयाह हे, सबै जन हो, उहाँको तारीफ गर किनभने हामीप्रति उहाँको करुणा अपार छ (र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२) हल्लेलूयाह,...

महान्‌ प्रभु अति उच्चमा दूतगणले गर्छन्‌ महिमा

Download The Song Roman English Lyrics Powerpoint महान्‌ प्रभु अति उच्चमा दूतगणले गर्छन्‌ महिमा [D,E,F, 2/4] को. महान्‌ प्रभु अति उच्चमा दूतगणले गर्छन्‌ महिमा     हे प्रभु तपाईंको मण्डली आराधना गर्छौ तपाईंलाई १.  प्रेमको ठूलो रहस्यलाई, महिमा गौरवको...

छेड़िएको तिम्रो हातलाई समाउन आयौं

Download The Song R.English Lyrics Powerpoint छेड़िएको तिम्रो हातलाई समाउन आयौं ( B Major ) छेड़िएको तिम्रो हातलाई समाउन आयौं यो जातिले येशूसंगै माया लायौं ( पिड़ा हटदै नगए सम्म, वचन देह नभए सम्म )2 हृदयको आराधना चढ़ाउदै छेड़िएको तिम्रो हातलाई समाउन आयौं यो जातिले...