स्वर्गीय पिता पवित्र आत्माले

Download the song स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala ) ( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़  भिजाउनुहोस्‌ झरिले पहाड़ तराई हिमाल चुचुरी )२   (  पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि    भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो...

प्रभु आत्मा खन्याउनोस्

Download the song प्रभु आत्मा खन्याउनोस्‌  ( 2nd Fret G ) प्रभु, आत्मा खन्याउनोस्‌ संसारका सब मानिसहरूमा तपाईंका छोराछोरीले बोलून्‌ अगमवाणी सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्‌, विश्वास बढ़िरहेछ, स्वर्गले गुञ्जाओस्‌ तपाईंको आउने दिन । अब ठूलो जगाउने काम...