गाऊ स्वरै उचाली बजाउँदै

Download the song गाऊ स्वरै उचाली बजाउँदै ( G Major, Samala ) को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२)     हाम्रो परमेश्वरको गरौं है महिमा     हाम्रो दुवै हातै उचाली (२) १.  बाँसुरी र विणा सारङीको स्वरमा झ्‌यालीको झन्का बजाउँदै (२)...

ऐ दाजु भाई हो दिलै खोली गाउन

Download the song ऐ दाजु भाई हो दिलै खोली गाउन [E major] ऐ दाजु भाई हो दिलै खोली गाउन – (गाउन हे गाउन) हे दिदि बहिनी हो कमर मर्काई नाचौन् – ( नाचौन् हे नाचौन् ) ( हाम्रो येशु आउने बेला भो हो हो.. हाम्रो दुलहा आउने बेला हो हो )२ हो येशुले भन्नु भाको बचन...