सुन र चाँदीले तिम्रो

Download the song सुन र चाँदीले तिम्रो ( 1st Fret D major = D# Major ) ( येशु बिना )३, केही छैन म,  ( येशु बिना )३, ( केही छैन म )२ Music ……………. ( सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन, बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन )२ ( येशु बिना, केही छैन म...

गाऊ स्वरै उचाली बजाउँदै

Download the song गाऊ स्वरै उचाली बजाउँदै ( G Major, Samala ) को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२)     हाम्रो परमेश्वरको गरौं है महिमा     हाम्रो दुवै हातै उचाली (२) १.  बाँसुरी र विणा सारङीको स्वरमा झ्‌यालीको झन्का बजाउँदै (२)...

स्वर्गीय पिता पवित्र आत्माले

Download the song स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala ) ( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़  भिजाउनुहोस्‌ झरिले पहाड़ तराई हिमाल चुचुरी )२   (  पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि    भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो...

मेरो हृदयको मुर्तिहरुलाई

Download the song मेरो हृदयको मुर्तिहरुलाई ( D Major, ¾ ) मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस् तपाइको...

भनु म कसरी हृदयको

Download the song भनु म कसरी हृदयको [D:4/4] ( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले… ( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै...