साथी मेरो तपाई

Download Song Roman English साथी मेरो तपाई ( E ) साथी मेरो तपाई, ( घाम जुन तारा बनाउने येशुको नजीक म आउदैछु असमित छ तपाईको अनुग्रहको गीत गाउदै छु ) २ साङलो सबै तोडेर, मृत्युलाई जितेर, गहिरो दलदलबाट तिपनुभो येशु मलाई मेरे पाउ ठेस नलागोस भनी बसानुभो अग्लो चटानमा अनि...

येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछौँ

Download the song येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछौँ [G, D, 4/4] येशू हामी उचाल्छौँ, राजा घोषणा गर्दछौँ तपाईंलाई हाम्रो बीचमा प्रशंसासाथ उचाल्दछौँ (हाम्रो स्तुतिमा राज गर्नुहोस्‌) (३) आउनोस्‌ येशू, राज गर्नुहोस्‌ (२) (हाम्रो स्तुतिमा राज गर्नुहोस्‌) (३) आउनोस्‌...

हेर आउदैछ कालो बादल

Download the song हेर आउदैछ कालो बादल त्यो ( C, D, E major ) ( बादल आउ बादल आउ मेरो खेतमा पानी ल्याउ बादल आउ बादल आउ मेरो खेतमा झरी ल्याउ )२ ( हेर आउदैछ कालो बादल त्यो झरीको आवज सुनिदैछ् खडेरीले सुक्के को नदी आज वग्न त्यारी हुदैछ् )२ ( धार्मिकता बोकेर प्रशंसा रोपेर,...

म तपाईंमा भरोसा सधैं राख्नेछु

Download the song म तपाईंमा भरोसा सधैं राख्नेछु (२) ( Dmi, Emi ) (म तपाईंमा भरोसा सधैं राख्नेछु) (२) (मृत्युको छायाँमा हिँडे पनि घोर अन्धकारले छोपे पनि) (२) (तपाईं मेरो साथ र लठ्ठी तपाईं मेरो सान्त्वना) (२) (शत्रुहरुले मलाई घेरे पनि संसार विरोधी भए पनि) (२) (शिर...