युद्धमा उहाँ पराक्रमी

Download the song R.English Lyrics Powerpoint युद्धमा उहाँ पराक्रमी (Emi, 2/4) ( यहवे  नै  मेरो  शक्ति  र  बल उहाँ  नै  मेरो  मुक्ति  र ढाल )×2 लडाईमा  मेरो  जीत, विजयको मेरो  गीत  युद्धमा ...

महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका

Download the song R.English Lyrics Powerpoint महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका [Em:2/4] को. महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका प्रभुलाई     जयजयकार राजाहरूका राजालाई (२) १.  धन्यवाद, स्तुति, आदर र भक्ति मारिएको थुमालाई अति (२)...

म तपाईंमा भरोसा सधैं राख्नेछु

Download the song म तपाईंमा भरोसा सधैं राख्नेछु (२) ( Dmi, Emi ) (म तपाईंमा भरोसा सधैं राख्नेछु) (२) (मृत्युको छायाँमा हिँडे पनि घोर अन्धकारले छोपे पनि) (२) (तपाईं मेरो साथ र लठ्ठी तपाईं मेरो सान्त्वना) (२) (शत्रुहरुले मलाई घेरे पनि संसार विरोधी भए पनि) (२) (शिर...