आराधनाको गीत हो यो

Download the song आराधनाको गीत हो यो ( D, D# Major) हो…… होहो…….होहो ….हो..होहो ……… ( आराधनाको गीत हो यो हृदय खोलि गाउछु प्रशंसा को संगीत हो यो हृदय भेटि चढाउछु ) २ जसरी मरभुमी मन्न जुटाउनु भो (मलाई पनि जुटाउने ऊहा हुनुहुन्छ) २ (हो…… होहो…….होहो ….हो..होहो ……….) २...

महिमा महिमा महिमा थुमालाई

Download the song महिमा महिमा महिमा थुमालाई (२) [D#, 4/4] (महिमा, महिमा, महिमा थुमालाई) (२) कारण उहाँ महिमित र स्तुतियोग्य छ थुमा सिंहासनमा स्तुति गाउँदै यो ओठले उचलौँ थुमा सिंहासनमा । Music & Lyrics: Hephzibah...

फर्की आँउदैछु, येशु तिम्रो घर

Download the song फर्की आँउदैछु, येशु तिम्रो घर ( D ) फर्की आँउदैछु, येशु तिम्रो घर अनन्त मायामा स्वर्गको छाँयामा अनन्त मायामा, कु्रसको छाँयामा तिम्रो महिमाको ज्योतिले बाटो मलाई देखाईदेऊ अंगालोमा डुब्दैछु मेरो लाजलाई ढाकिदेऊ तिम्रो अंगालोमा डुब्दैछु, मेरो लाजलाई...

धेरै प्रेम, धेरै शक्ति

Download the song धेरै प्रेम, धेरै शक्ति, तपाईं मेरो जीवनमा ( Emi ) धेरै प्रेम, धेरै शक्ति, तपाईं मेरो जीवनमा (२) आराधना गर्छु मेरो सारा हृदयले, आराधना गर्छु मेरो सारा मनले आराधना गर्छु मेरो सारा बलले, कारण तपाईं मेरो प्रभु, मेरो येशु । Lyrics & Music:...

येशूको पछि म हिँड़्न लागेँ

Download the song येशूको पछि म हिँड़्न लागेँ ( 1st Fret D = D# ) १.  येशूको पछि म हिँड़्न लागेँ दुनियाँलाई त्यागी क्रूस नै बोकी     येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२) २.  आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि ।...

छैन येशु बाहेक बचाएको

Download the song छैन येशु बाहेक बचाएको ( E major ) (छैन येशु बाहेक बचाएको अरु कोहीले मेरो हृदय जीतेको छ उनको जिउँदो बचन साँचो बोलीले) २ (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ आ होइ आ होइ… आ होइ आ...