यो शरीर तिम्रौ मन्दिर

Download the song यो शरीर तिम्रौ मन्दिर ( D major, 4/4) (यो शरीर तिम्रौ मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस् गुन्जियो आरधना तिम्रो नै, यो मन्दिरमा राज गर्नुहोस्) २ (आउनुहोस् आउनुहोस्, जीवनले भर्नुहोस्) २ (फुट्दै जादा यो माटोको भाडो, पोखियोस महिमा येशू तपाईको) ४...

भनु म कसरी हृदयको

Download the song भनु म कसरी हृदयको [D:4/4] ( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले… ( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै...

मिहमाको ज्योति झदैर्

Download the song मिहमाको ज्योति झदैर् (4th Fret D or 6th Fret C = F# Major) आहा.. आ हा हा… (दाहिनेतिर तपाईको करुणा बायाँ तिर अपार छ अनुग्रह )२ (प्रेमले डोर्याउछ मलाई ) 2 ( जित्यो नि क्रुशको मायाले मलाई, जिवनमा अझै बढ्दैछ भलाई)२ (मिहमाको ज्योति झदैर् छ, त्यो...

येशुले दिने जिवनको पानी

Download the song येशुले दिने जिवनको पानी ( G, 6/8 ) ( येशुले दिने जिवनको पानी )२, ( म पिउदैछु म जिउदैछु )२ स्वर्गबाट नदी आउन मलाई तपाईमा भिजाउन् स्वर्गबाट नदी आउन मलाई तपाईमा डुबाउन् Lyrics & Music: Ps. Rohit...

मेरो ईनारलाई

Download the song मेरो ईनारलाई (1st D = D#) (मेरो ईनारलाई अझै गहिरो बनाईदेउ, अभिषेकले येशु मलाई भिझईदेउ )४ ( गहिरोले गहिरोलाई बोलाउछ, तिष्ण अझै मेट्टाउछ )५ (लानुहोस् येशु मलाई कहिले नफर्कने गरि जित्नुहोस् येशु मलाई तपाईकै हुने गरि )३ Lyrics & Music: Ps. Rohit...

ऐउटा छ पुरानो बाटो

Download the song ऐउटा छ पुरानो बाटो ( 3rd Fret G = A# major,) ( आ हा हा… आ है आ हा हा.. आ हा हा… आ है हो.. )२ ऐउटा छ पुरानो बाटो सनातनको, जाहाँ म हिँड्दै छु, तपाईलाई पछ्याउँदै जिवनको नदी छेउ बिसाउने सुदर ठाउँ सुन्छु बाटो यही यसलाई पछ्याउँदै जाउ शिरमा...