येशूको पछि म हिँड़्न लागेँ

Download the song येशूको पछि म हिँड़्न लागेँ ( 1st Fret D = D# ) १.  येशूको पछि म हिँड़्न लागेँ दुनियाँलाई त्यागी क्रूस नै बोकी     येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२) २.  आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि ।...

छैन येशु बाहेक बचाएको

Download the song छैन येशु बाहेक बचाएको ( E major ) (छैन येशु बाहेक बचाएको अरु कोहीले मेरो हृदय जीतेको छ उनको जिउँदो बचन साँचो बोलीले) २ (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ आ होइ आ होइ… आ होइ आ...

झरी पठाउ, स्वर्गको ढोका खोलेर

Download the song झरी पठाउ (2nd Fret G = A Major, Emi) { ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२ ( तपाईको प्रेमको झरी, तपाईको आत्माको हुरी, स्वर्गको ढुकढुकी सुनाउ )2 ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर ( त्यो झरी )2, झरी पठाउ, स्वर्गको ढोका खोलेर ( हेर्न चाहान्छु...