तपाईको दरवारमा प्रशंसाको

Download the song तपाईको दरवारमा प्रशंसाको ( E major ) तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर, झिसमिसे बिहान नभए सम्म,  छायाँ हराउदै नगए सम्म, (२) आराधना चढ़ाउछौ तपाईलाई,  मनमा सजाउछौ तपाईलाई । राष्ट्रहरूले खोजेको,  येशू...

मलाई तपाईंको मुहार देखाउनुहोस्

Download the song मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) [G:4/4] मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस्‌ (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस्‌ (२) Lyrics & Music: Ron...

तपाईं संगै हिड्दै जनेछु

Download the song तपाईं संगै हिड्दै जनेछु ( E, F major, 3/4 ) तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै भिड देखी टाडा भेटन तपाइलाई, पाल एउटा प्रेमको बनाउदै तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै जबसम्म यो मुटु धड्कन्छ जबसम्म यो सास रोकिन्दैन अनि झारी...

येशूले मलाई मुक्ति दिनुभो

Download the song येशूले मलाई मुक्ति दिनुभो’ (४) १.  येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु     एउटै राजा येशू ख्रीष्ट नै हुन्‌ (२)     हल्लेलूयाह, आमिन्‌, हल्लेलूयाह (४) २.  येशूले मलाई क्षमा...

यहोशु हो सुन

Download the song यहोशु हो सुन! हृदयमा गुन (D major )  यहोशु हो सुन! हृदयमा गुन, प्रितज्ञाको देश छ अघाड़ी नडराऊ उठ! बिलयो बन, येशूले चुनेका हौ तिमी तिमीलाई थाहा छैन? टेक्नेछौ त्यो नदीलाई फाटेर तिम्रो निम्ति बाटो बनाईिदनेछ। ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे...