बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ

Download the song बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ ( D, D# Major ) बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ, लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ, म डराउँदिन, म डराउँदिन, म  डराउँदिन, म डराउँदिन । मलाई मनपर्ने ठाऊँदेखि...

न ता बलले न शक्तिले

Download the song न ता बलले न शक्तिले [1st Fret E = F major] (4/4 fast Beat ) न ता बलले न शक्तिले, प्रभु भन्छन्‌, मेरो आत्माले यो पहाड़ हटिजानेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले । न ता बलले न शक्तिले, प्रभु भन्छन्‌, मेरो आत्माले (२) यो आँधी थामिनेछ (३) प्रभु भन्छन्‌...

झरी पठाउ, आत्माको झरी पठाउ

Download the song झरी पठाउ येशु झरी पठाउ ( C major ) ( झरी पठाउ येशु झरी पठाउ, आत्माको झरी पठाउ खोल्दिेउ ढोका स्वर्गको, बतास बगोस आत्माको )२ ( सियोनमा हामी जादै छौ, आराधना उनको गर्दै छौ झ्यालहरु ढोका खोल्दै छौ, दुलही उनको बन्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै...

कोहि छैन कोहि छैन हृदयले

Download the song कोहि छैन कोहि छैन हृदयले
( 1st  Fret G = G# ) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ   Lyrics & Music: Ashis...

योग्य तपाईं योग्य

Download the song योग्य तपाईं योग्य ( 1st Fret G = G#, 2/4) १.  योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य,     योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । २.  पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं...