मेरो हृदय दश तारे बाजा

Download the song मेरो हृदय दश तारे बाजा ( E, G ) (मेरो हृदय दश तारे बाजा) २ मेरो जिब्रो भयो विणा आज बजाँउछु धुन म येशूको लागी, गाँउछु नयाँ गीतमा मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज (प्रशंसाको गीतले धन्यवादको धुनले गुंजाँउ है स्वर्ग नै सारा सारा...

झरीको प्रभु तपाईंलाई पुकार्दछौँ

Download the song झरीको प्रभु तपाईंलाई पुकार्दछौँ ( 1st Fret G Major = G#, or G, E ) (झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ, झरीको प्रभु, हामी प्यासी छौँ) (२) झरीको प्रभु, आउनोस्‌ जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ, ताजा...

येशू ख्रीष्ट नै प्रभु हुन्

Download the song येशू ख्रीष्ट नै प्रभु हुन्‌ (२) ( 1st Fret G Major = G#, or G, E) (येशू ख्रीष्ट नै प्रभु हुन्‌ सब पृथ्वीका प्रभु) (२) एक मात्र ईश्वर राष्टहरूमाथि, एक मात्र परमेश्वर अरू नाउँमा छैन त्यो मुक्ति येशू ख्रीष्ट नै सबका प्रभु । Lyrics & Music:...

आराधनाको गीत हो यो

Download the song आराधनाको गीत हो यो ( D, D# Major) हो…… होहो…….होहो ….हो..होहो ……… ( आराधनाको गीत हो यो हृदय खोलि गाउछु प्रशंसा को संगीत हो यो हृदय भेटि चढाउछु ) २ जसरी मरभुमी मन्न जुटाउनु भो (मलाई पनि जुटाउने ऊहा हुनुहुन्छ) २ (हो…… होहो…….होहो ….हो..होहो ……….) २...

महिमा महिमा महिमा थुमालाई

Download the song महिमा महिमा महिमा थुमालाई (२) [D#, 4/4] (महिमा, महिमा, महिमा थुमालाई) (२) कारण उहाँ महिमित र स्तुतियोग्य छ थुमा सिंहासनमा स्तुति गाउँदै यो ओठले उचलौँ थुमा सिंहासनमा । Music & Lyrics: Hephzibah...