म तपाईंमा भरोसा सधैं राख्नेछु

Download the song म तपाईंमा भरोसा सधैं राख्नेछु (२) ( Dmi, Emi ) (म तपाईंमा भरोसा सधैं राख्नेछु) (२) (मृत्युको छायाँमा हिँडे पनि घोर अन्धकारले छोपे पनि) (२) (तपाईं मेरो साथ र लठ्ठी तपाईं मेरो सान्त्वना) (२) (शत्रुहरुले मलाई घेरे पनि संसार विरोधी भए पनि) (२) (शिर...

तल्लो घर माथ्लो घर 

Download the song तल्लो घर माथ्लो घर ( A, E major ) दाजुभाई दिदी र वहिनी मिलेर गाएको दाजै गाएको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको ( तल्लो घर माथ्लो घर कान्छा र कान्छीको तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको )२ खिष्टलाई हेरौ क्रुशलाई हेरौ हामी सबै उनैको दाजुभाई...

आनन्दको ध्विनि

Download the song Roman Nepali Lyrics Powerpoint आनन्दको ध्विनि ( A,E major ) आनन्दको ध्विनि आनन्दको ध्विनि हुन्छ धार्मिहारको पालमा परमेश्वरको स्तुति हुन्छ सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ परमेश्वरको स्तुति गाउ किनकि बैभाउले चारै तिरबाट उहाँलाई...

नरोऔ नरोऔ येशुको मण्डली

Download the song नरोऔ नरोऔ येशुको मण्डली ( D major ) नरोऔ नरोऔ येशुको मण्डली, तिम्रो दुल्हा आउनुहुदैछ । आशुँ पुछि हेर येशुको मण्डली, इनाम पनि ल्याउनुहुदैछ। सुन र चाँदीले किनेको होइन हामीलाई, आफ्नै रगतको दाम तिरी छुटाए मलाई सन्तान हौँ उहाँको, आत्माले दिन्छन् गवाही...

तपाईंको आनन्द मेरो बल हो

Download the song तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द [ E, D, 4/4] (तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द मेरो सामर्थ) (३) [(येशू तपाईंको उपस्थितिमा आनन्द छ, आनन्द) (२) यसैले गाउँछु, रमाउँछु, महिमा गर्छु प्रशंसा गर्छु (येशूलाई)३] (२) Lyrics/Music:...