सियोनको डाडाँमा नाच्दै

Download the song सियोनको डाडाँमा नाच्दै ( 3rd Fret G) ( सियोनको डाडाँमा नाच्दै रमाउदै जाने हो वो हो हो जाने हो।)२ ( घिनताङ घिनताङ मादलको तालमा, सुरिलो बासुरीको सुरमा, तुरहीको चर्को आवजमा )२ सियोनको डाडाँमा…… ( उच्च सोर अनि चर्को आवजमा, धन्यवादको बलि अनि...

येशु नाम येशु नाम

Download the song येशु नाम येशु नाम ( 2nd Fret E = F#) चाहे तुम को दिल से, गाए ये गीत मिल के तेरे नाम , येशु नाम की जय – २ जिस नाम में है ज़िन्दगी, वो नाम है येशु मसीह जिस नाम में है बंदगी, वो नाम है येशु मसीह येशु नाम येशु नाम – ६ की जय … येशु नाम...

रमाउने कारण येशूको नाम,

Download the song रमाउने कारण (येशूको नाम)३ ( 5th Fret G = C major ) रमाउने कारण (येशूको नाम)३, उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूशैमा चढेर डाँडाहरु खुशी भई गीत गाए र रमाए रुखहरू ताली बजाई तालमा ताल मिलाए सललल खोला बग्यो चिरी बिरी चरी गायो परमेश्वरको काम देखी सारा...

हाम्रो परमेश्वर महान

Download the song हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२)...

सिंहासनमा विराजित हुने प्रभु

Download the song सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२)   उचालिनोस्, उचालिनोस्, उचालिनोस्...