सिंहासनमा विराजित हुने प्रभु

Download the song सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२)   उचालिनोस्, उचालिनोस्, उचालिनोस्...

अरु कोहि छैन्‌ आदरको योग्य

Download the song अरु कोहि छैन्‌ आदरको ( 3rd Fret G = A# major, ¾) अरु कोहि छैन्‌ आदरको योग्य एकमात्र मालिक तपाई [mg19:c150] (अरु कोहि छैन्‌ आदरको योग्य एकमात्र मालिक तपाई अरु कोहि छैन्‌ सिहांसनको योग्य एकमात्र राजा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२)...