म त तिम्रो नै हु

Download the song { ( म त तिम्रो नै हु ( 5th Fret C = F Major ) { ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु चाहे घाम नलागोस्, चाहे दिन नहोस् यही रातमा पनि म खोज्छु तिमीलाई पर्खन छु म सधै तिमीलाई } २ ( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२ { ( म त तिम्रो नै हु...

महिमा होस, येशूको

Download the song (महिमा होस)३ येशूको ( 3rd Fret G = A# Major ) को हुन स्वर्ग छोडी संसारमा आउनुहुने, को हुन पापीहरूलाई टिठ्याउनुहुने को हुन क्रूसमा आफ्नो प्राण दिनुहुने को हुन? को हुन मृत्युबाट बौरी उठ्नुहुने, को हुन महिमामा स्वर्ग जानुहुने को हुन फेरी बादलमा आउनुहुने...

सुन्दर (३) मेरो दुलहा

Download the song सुन्दर (३) मेरो दुलहा ( 1st Fred G Am C D ) सुन्दर (३) मेरो दुलहा लाखौंहजारौं हरु भन्दा सुन्दर (२) म गाउँने छु तपाईको स्तुति, म गाउँने छु तपाईको प्रशंसा कारण उनको सुन्दरताले मलाई ढाकेको छ कारण उनको प्रेमले मलाई जितेको छ Lyrics & Music:...

बगाउनु होस्, येशु तपाईको महिमा

Download the song ( बगाउनु होस् )२, येशु तपाईको महिमा (D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै...

बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ

Download the song बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ ( D, D# Major ) बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ, लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ, म डराउँदिन, म डराउँदिन, म  डराउँदिन, म डराउँदिन । मलाई मनपर्ने ठाऊँदेखि...