भन्नलाई म संग केही सब्द

Download the song भन्नलाई म संग केही सब्द ( D ) ( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२ ( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२ ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४ येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि...

म पागल प्रेमी दुलहाको

Download the song म पागल प्रेमी दुलहाको ( 5th Fret G = C major ) { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तिमी बिना केही छैन जिन्दागी )४ ( लथालिङग हुन्छ यो जिवन तिमी बिना, भताभुङघ हुन्छ यो जिवन तिमी बिना )२ { ( म पागल प्रेमी दुलहाको दुलही,...

जितको लागि जितेको

Download the song जितको लागि जितेको (Em, 4/4) जितको लागि जितेको परमेश्वरलाई जितको लागि महिमा परमेश्वरलाई जितको लागि जितेको येशुलाई जितको लागि महिमा येशुलाई जितको लागि पवित्र आत्मालाई जितको लागि महिमा आत्मालाई { ( महिमा )३ राजालाई }७ Lyrics: Ps. Silvanus Tamang &...

म रोकिन्दिना गर्न

Download the song म रोकिन्दिना गर्न ( 1st Fred G Am C D ) (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ (आराधना, आराधना, आराधना येशुलाइ) २ (कसरी म चुप बसु येशु तपाईंको अनुग्रहलाइ देखी कसरी पछि हटु म येशु तपाईं बलिदानलाइ सम्झिी) २ (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ Lyrics...

कहिले नछुटने सम्बन्ध

Download the songs कहिले नछुटने सम्बन्ध ( 5th Fret G = C Major ) ( कहिले नछुटने सम्बन्ध हाम्रो यो, सबै भन्दा माथि छ।)२ ( जितेर सबै सम्बन्धलाई, भुलेर आफैलाई। )२ ( कहिले नसिदिने यात्रा यो हाम्रो, सिदिन्न दैन अनन्तलाई। )२ ( साटेर माया अनन्तलाई, नागेर सबै बिधिलाई। )२ (...