by | | E Minor, Joshua Himalayas, Nepali Praise & Worship Songs
Download the song जितको लागि जितेको (Em, 4/4) जितको लागि जितेको परमेश्वरलाई जितको लागि महिमा परमेश्वरलाई जितको लागि जितेको येशुलाई जितको लागि महिमा येशुलाई जितको लागि पवित्र आत्मालाई जितको लागि महिमा आत्मालाई { ( महिमा )३ राजालाई }७ Lyrics: Ps. Silvanus Tamang &...
by | | G# Major, Joshua Himalayas, Nepali Praise & Worship Songs, Samir Diyali
Download the song म रोकिन्दिना गर्न ( 1st Fred G Am C D ) (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ (आराधना, आराधना, आराधना येशुलाइ) २ (कसरी म चुप बसु येशु तपाईंको अनुग्रहलाइ देखी कसरी पछि हटु म येशु तपाईं बलिदानलाइ सम्झिी) २ (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ Lyrics...
by | | C major, Joshua Himalayas, Nepali Praise & Worship Songs
Download the songs कहिले नछुटने सम्बन्ध ( 5th Fret G = C Major ) ( कहिले नछुटने सम्बन्ध हाम्रो यो, सबै भन्दा माथि छ।)२ ( जितेर सबै सम्बन्धलाई, भुलेर आफैलाई। )२ ( कहिले नसिदिने यात्रा यो हाम्रो, सिदिन्न दैन अनन्तलाई। )२ ( साटेर माया अनन्तलाई, नागेर सबै बिधिलाई। )२ (...
by | | D Major, Joshua Himalayas, Nepali Praise & Worship Songs, Pravin Monger
Download the song ( बगाउनु होस् )२, येशु तपाईको महिमा (2nd Fret C = D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको...
by | | C major, D Major, Joshua Himalayas, Nepali Praise & Worship Songs, Pravin Monger
Download the song ह्रदयको भेटी चडाउछु (5th Fret G = C major) ( ह्रदयको भेटी चडाउछु, आराधना मेरो येशुलाई )२ { ( आराधना )३, येशुलाई }२ ( तपाईको अनुग्रह, हरेक समय नै, नयाँ नयाँ हुन्छ तपाईको प्रेमले, हरेक समय नै, मलाई अंगालनु हुन्छ )२ ( म डराउदिन हे येशु, तपाई मेरो साथमा...