Nepali

praise songs

 

 

बरी लै बरी लै

Download the song घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ [E major, 6/8] (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ)    (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई)2 १. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ    मुटुभरि...

read more

तिम्रो उपस्थितिको गहिराईमा लौजाउ

Download the song तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4] ( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२ ( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२ ( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई तिम्रो नजिक राख मलाई )२ ( तिम्रो नजिक हृदय भित्र  हृदय...

read more

सत्य के हो हामीले चाल पायौं

Download the song सत्य के हो हामीले चाल पायौं [E major]   सत्य के हो हामीले चाल पायौं हामीले चाल पायौं    स्वर्ग जाने मुल बाटो भेट्टायौं उद्धार आज छ    यो जीवन स्वर्गमा निश्चय जानेछ (२) १. धानको बाला आलिमा लरबर आलिमा लरबर    येशूको माया सबैलाई...

read more

ऐ दाजु भाई हो दिलै खोली गाउन

Download the song ऐ दाजु भाई हो दिलै खोली गाउन [E major] ऐ दाजु भाई हो दिलै खोली गाउन - (गाउन हे गाउन) हे दिदि बहिनी हो कमर मर्काई नाचौन् - ( नाचौन् हे नाचौन् ) ( हाम्रो येशु आउने बेला भो हो हो.. हाम्रो दुलहा आउने बेला हो हो )२ हो येशुले भन्नु भाको बचन पुरा हुदैछ - (...

read more

तपाईं जस्तो यहाँ

Download the song तपाईं जस्तो यहाँ (G or G#, 4/4) १. तपाईं जस्तो यहाँ अरु कोही छैन (२)    तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू    (मलाई माया गर्ने मेरो आँसु पुछ्ने    मलाई माया गर्ने अरु कोही छैन) (२)    (तपाईं...

read more

मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु

Download the song मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4] मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२) आत्मा र सत्यताले उनको आरधना गर्छु हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२) उचाल्छु म... Lyrics &...

read more

कोमल हृदय दिनुहोस्

Download the song कोमल हृदय दिनुहोस्‌ मलाई तपाईंको प्रेम अनुभव [G, 3/4] ( कोमल हृदय दिनुहोस्‌ मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस्‌ मलाई, तपाईंको वासस्थान बन्नलाई )2 तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२)...

read more

एउटा बासस्थान तयार भएको

Download the song एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ (...

read more

येशूको घर बनाउने समय

Download the song येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ,  स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ...

read more

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु

Download the song जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु [Em,Am:4/4]१.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)   (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)२.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)   (स्तुति गर्छु, स्तुति गर्छु,...

read more