आत्माको बतास

Download the song Roman English Lyrics आत्माको बतास [G major]  ( आत्माको बतास,  आएर मलाई छोईदेउ )२ ( सुख्खा हाडहरुमा )२, येशुको जिवन ल्याईदेउ हुँ…. हुँ…. हुँ….. ( पर्खी रहेछु तपाईलाई, खोजी रहेछु तपाईलाई )२ ( तृषित छु म तपाईको लागि )२, आएर मलाई भरिदेउ हुँ…....

तिमी जहाँ छौ

Download the song Roman English Lyrics तिमी जहाँ छौ ( G, 4/4 ) तिमी जहाँ छौ त्यहाँ आउन देउ तिमी जहाँ छौ त्यहाँ आउन देउ येशु { ( म त तिम्रो हु )३, येशु } २ मेरो ठाउँलाई छोडी् मलाई आउन देउ मेरो ठाउँलाई छोडी् मलाई आउन देउ, येशु { ( मलाई अंगाली देउ )३, येशु  }२...

म येशूको साथ ज्योतिमा हिँड़्छु

Download the song Roman English Lyrics म येशूको साथ ज्योतिमा हिँड़्छु दिन र रात उनको [G,2/4] १.  म येशूको साथ ज्योतिमा हिँड़्छु, दिन र रात उनको पछि म हिँड़्नेछु     पछि हिँड़्नेछु, जय पाउनेछु, येशू ख्रीष्ट मेरो बलिदान । को. हिँड़्दै-हिँड़्दै...

तपाईको कृपा

Download Song Roman English Lyrics तपाईको कृपा ( E ) तपाईको कृपा नभए येशु, बादलले वृष्टि कसरी झार्छ ? अनुग्रह तपाईको नरहे कहाँ, यो धर्तीले बीउ उमार्छ ? प्रेमले तपाईको नछोएसम्म, चरीले गीत कलरी गाउँछ? ( अनि केही क्षणलाई फूलने फुलले रंगिन वस्त्र लाउछ )२ जोडिएर सबै थोक...

साथी मेरो तपाई

Download Song Roman English साथी मेरो तपाई ( E ) साथी मेरो तपाई, ( घाम जुन तारा बनाउने येशुको नजीक म आउदैछु असमित छ तपाईको अनुग्रहको गीत गाउदै छु ) २ साङलो सबै तोडेर, मृत्युलाई जितेर, गहिरो दलदलबाट तिपनुभो येशु मलाई मेरे पाउ ठेस नलागोस भनी बसानुभो अग्लो चटानमा अनि...

म भित्र भित्रै गहिराईमा छुनुहोस्

Download Song Roman English Lyrics म भित्र भित्रै गहिराईमा छुनुहोस् ( D major ) ( म भित्र भित्रै गहिराईमा छुनुहोस् )२, टाढा कतै नजानुहोस्  ( टाढा कतै नजानुहोस्  )४ आउ हे येशु……… Lyrics/Music:...