येशु मेरो प्रेमी

Download Song R.English Lyrics येशु मेरो प्रेमी  ( A, 4/4 ) येशु मेरो प्रेमी मेरो ह्रदय चढाउछु मेरो आराधना सिंहासनमा पुगोस् आराधना आराधना ह्रदयको आराधना चाहाना चाहाना ह्रदयको चाहाना मलाई तिम्रो ह्रदयमा लुकाउ मलाई तिम्रो ह्रदयमा अटाउ आराधना आराधना ह्रदयको आराधना...

तिमी जहाँ छौ

Download the song Roman English Lyrics तिमी जहाँ छौ ( G, 4/4 ) तिमी जहाँ छौ त्यहाँ आउन देउ तिमी जहाँ छौ त्यहाँ आउन देउ येशु { ( म त तिम्रो हु )३, येशु } २ मेरो ठाउँलाई छोडी् मलाई आउन देउ मेरो ठाउँलाई छोडी् मलाई आउन देउ, येशु { ( मलाई अंगाली देउ )३, येशु  }२...