by | | D Major, D# Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song मेरो ईनारलाई (1st D = D#) (मेरो ईनारलाई अझै गहिरो बनाईदेउ, अभिषेकले येशु मलाई भिझईदेउ )४ ( गहिरोले गहिरोलाई बोलाउछ, तिष्ण अझै मेट्टाउछ )५ (लानुहोस् येशु मलाई कहिले नफर्कने गरि जित्नुहोस् येशु मलाई तपाईकै हुने गरि )३ Lyrics & Music: Ps. Rohit...
by | | G Major, Nepali Praise & Worship Songs
Download the song कति महान परमेश्वर ( G, 4/4 fast Beat ) [ ( कति महान परमेश्वर )३, जसको सेवा गर्छौ ]२ [ ( आउ उफ्रउ नाचै गाउ हामी )३, जसको सेवा गर्छौ ]२ [ (आउ ताली बजाउ हामी )३, जसको सेवा गर्छौ ]२ Lyrics & Music:...
by | | A major, G Major, Nepali Praise & Worship Songs
Download the song फ़न फ़ानी घुमेरा नाच ( 2nd Fret G = A major ) ( लै लै लै आ हा हा हा हा… )४ (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 ( पसचीमे मदलको धिंन तान तलेंमाँ)३ 1 2 3 ….. (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 १.) (बाँसुरी बज्यों लौ –...
by | | A# major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song ऐउटा छ पुरानो बाटो ( 3rd Fret G = A# major,) ( आ हा हा… आ है आ हा हा.. आ हा हा… आ है हो.. )२ ऐउटा छ पुरानो बाटो सनातनको, जाहाँ म हिँड्दै छु, तपाईलाई पछ्याउँदै जिवनको नदी छेउ बिसाउने सुदर ठाउँ सुन्छु बाटो यही यसलाई पछ्याउँदै जाउ शिरमा...
by | | A major, A# major, Daniel Gadal, Judah Plows, Nepali Praise & Worship Songs
Download the song अरु कोहि छैन् आदरको ( 3rd Fret G = A# major, ¾) अरु कोहि छैन् आदरको योग्य एकमात्र मालिक तपाई [mg19:c150] (अरु कोहि छैन् आदरको योग्य एकमात्र मालिक तपाई अरु कोहि छैन् सिहांसनको योग्य एकमात्र राजा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२)...
by | | B Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song ( म भित्र छ )२ ( Fourth Fret G = B major , 4/4) ( म भित्र छ )२ मेरो येशु म भित्र छ ( म भन्दछु, म कराउदछु, मेरो येशु म भित्र छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र...