नदी झैं मलाई बग्न देऊ हिमाल

Download the song नदी झैं मलाई बग्न देऊ हिमाल ( 1st Fret G = G# Major )  नदी झैं मलाई बग्न देऊ, हिमाल झैं स्वच्छ बन्न देऊ बादल झैं आकाशमा उड्न देऊ, हावा झैं सरर बहन देऊ ( नयाँ बनेर आज म जीउन चाहन्छु, पूरानो कुरा बिर्सेर अब कहिले म पछि फर्किन, नयाँ बनेर जीउन चाहन्छु )2...

नयाँ नयाँ हृदय दिनेछु

Download the song नयाँ नयाँ हृदय दिनेछु ( D major, 4/4 fast )  हेर म तिमीहरुलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा दिनेछु  तिमीहरुबाट ढुंङ्गाको हृदय, निकाली मासुको हृदय दिनेछु (नयाँ नयाँ हृदय दिनेछु नयाँ नयाँ काम गर्नेछु ) २ ढुंङ्गाको हृदय, पुरै हटाई, मासुको हृदय,...

को छ र मुक्त्तिको

Download the song को छ र मुक्त्तिको (D, E major ) ( को छ र मुक्त्तिको उमङग ल्याउने, लाखौँमा मेरो नाउँ काढिबोलाउने )२ ( संसारमा आउन अधिनै चिन्नुभो कसरी मलाई )२ ( दौडन्दै म आउदैछु येशुमा रमाउदै छु )२ Music 🎶🎸🎵🎶🎼………………….. (...

सुन र चाँदीले तिम्रो

Download the song सुन र चाँदीले तिम्रो ( 1st Fret D major = D# Major ) ( येशु बिना )३, केही छैन म,  ( येशु बिना )३, ( केही छैन म )२ Music ……………. ( सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन, बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन )२ ( येशु बिना, केही छैन म...

नाच्न सिकायोउ हो

Download the song नाच्न सिकायोउ हो  ( 1st Fret D major = D# Major ) नाच्न सिकायोउ हो गाउँन सिकायोउ (२), अजम्भरी माया येशु लाउन सिकायोउ (२) हास्न सिकायोउ हो जिउन सिकायोउ (२) जीवनको नदीबाट पिउन सिकायोउ (२) संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै...

येशु ख्रीष्टको प्रशंसा गाएर

Download the song येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala ) ( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२ ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२...