by | | G Major, Nepali Praise & Worship Songs
Download the song उनी राजाहरुका राजा (G) { ( हल्ले – लू- याह )३, राज गर्छन् }२ उनी राजाहरुका राजा, उनी प्रभुका प्रभु उनले राज्य गर्छन् हामीमा सदा उनले साङला भचाउने छन्, उनले बन्धन तोडने छन्, मुक्ति दिन छन् हामीलाई सदा { ( हल्ले – लू- याह )३, राज गर्छन् }२...
by | | A# major, BrideandWarrior, Nepali Praise & Worship Songs
Download the song सियोनको डाडाँमा नाच्दै ( 3rd Fret G) ( सियोनको डाडाँमा नाच्दै रमाउदै जाने हो वो हो हो जाने हो।)२ ( घिनताङ घिनताङ मादलको तालमा, सुरिलो बासुरीको सुरमा, तुरहीको चर्को आवजमा )२ सियोनको डाडाँमा…… ( उच्च सोर अनि चर्को आवजमा, धन्यवादको बलि अनि...
by | | Adrian Dewan, C major, Nepali Praise & Worship Songs
Download the song रमाउने कारण (येशूको नाम)३ ( 5th Fret G = C major ) रमाउने कारण (येशूको नाम)३, उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूशैमा चढेर डाँडाहरु खुशी भई गीत गाए र रमाए रुखहरू ताली बजाई तालमा ताल मिलाए सललल खोला बग्यो चिरी बिरी चरी गायो परमेश्वरको काम देखी सारा...
by | | E Major, G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२)...
by | | A major, Daniel Gadal, E Major, Judah Plows, Nepali Praise & Worship Songs
Download the song सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२) उचालिनोस्, उचालिनोस्, उचालिनोस्...
by | | G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song होसन्ना होसन्ना होसन्ना (२) ( 1st Fret G major = G#, 4/4 ) १. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, होसन्ना येशू राजालाई । २. ...