सागर छ कति गहिरो

Download the song सागर छ कति गहिरो ( C, D, D# Major ) (सागर छ कति गहिरो, कहाँ टुंगिन्छ गगन ताराहरु छन् असंख्य, नापनै नसकिने धन)२ (सब भन्दा छ विशाल त्यो, येशु तपाईंको मन) भन्छौं आमाले छोडेनी, मलाई छोड्दिन बाचा भयो अनन्तको, कहिले म तोड्दिन (ऋण लायौं कस्तो प्रेमको,...

नयाँ नयाँ हृदय दिनेछु

Download the song नयाँ नयाँ हृदय दिनेछु ( D major, 4/4 fast )  हेर म तिमीहरुलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा दिनेछु  तिमीहरुबाट ढुंङ्गाको हृदय, निकाली मासुको हृदय दिनेछु (नयाँ नयाँ हृदय दिनेछु नयाँ नयाँ काम गर्नेछु ) २ ढुंङ्गाको हृदय, पुरै हटाई, मासुको हृदय,...

सुन र चाँदीले तिम्रो

Download the song सुन र चाँदीले तिम्रो ( 1st Fret D major = D# Major ) ( येशु बिना )३, केही छैन म,  ( येशु बिना )३, ( केही छैन म )२ Music ……………. ( सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन, बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन )२ ( येशु बिना, केही छैन म...

नाच्न सिकायोउ हो

Download the song नाच्न सिकायोउ हो  ( 1st Fret D major = D# Major ) नाच्न सिकायोउ हो गाउँन सिकायोउ (२), अजम्भरी माया येशु लाउन सिकायोउ (२) हास्न सिकायोउ हो जिउन सिकायोउ (२) जीवनको नदीबाट पिउन सिकायोउ (२) संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै...

मेरो हृदयको मुर्तिहरुलाई

Download the song मेरो हृदयको मुर्तिहरुलाई ( D Major, ¾ ) मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस् तपाइको...

भनु म कसरी हृदयको

Download the song भनु म कसरी हृदयको [D:4/4] ( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले… ( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै...