by | | G Major, G# Major, Nepali Praise & Worship Songs, Unknown
Download the song येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १. येशू-येशू, मेरो जीवनको स्वामी, येशू-येशू, मेरो जीवनको किल्ला (२) धन्यवादको भेटी लिई आउँदछु, तपाईंको त्यो चोकभित्र (२)...
by | | E Major, G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२)...
by | | G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song होसन्ना होसन्ना होसन्ना (२) ( 1st Fret G major = G#, 4/4 ) १. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, होसन्ना येशू राजालाई । २. ...
by | | D Major, D# Major, Nepali Praise & Worship Songs, Unknown
Download the song मैले पाहिन, येशु जस्तो ( D major, 6/8 ) ( मैले पाहिन – मैले पाहिन, येशु जस्तो – येशु जस्तो मलाई बनाउने – मलाई बनाउने, मलाई सजाउने – मलाई सजाउने )२ ( म त गाउने छु – म त गाउने छु, म रमाउने छु – म रमाउने छु अनि...
by | | D Major, D# Major, Nepali Praise & Worship Songs, Unknown
Download the song येशूले मलाई मुक्ति दिनुभो’ (४) १. येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु एउटै राजा येशू ख्रीष्ट नै हुन् (२) हल्लेलूयाह, आमिन्, हल्लेलूयाह (४) २. येशूले मलाई क्षमा...
by | | C major, Nepali Praise & Worship Songs, Unknown
Download the song भेला भएका छौ येशु ( D, 4/4 ) भेला भएका छौ येशु नाउमा, सुसमाचार घोषणा गर्नुछ पाप र मृत्यु मा बिजयी, येशु राज गर्छन अब सबै बाच्न सक्छन…. आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया गाउँछौँ प्रभुलाइ धन्यवाद देउ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया प्रभु भलो छन उहाँ...