महिमा होस, येशूको

Download the song (महिमा होस)३ येशूको ( 3rd Fret G = A# Major ) को हुन स्वर्ग छोडी संसारमा आउनुहुने, को हुन पापीहरूलाई टिठ्याउनुहुने को हुन क्रूसमा आफ्नो प्राण दिनुहुने को हुन? को हुन मृत्युबाट बौरी उठ्नुहुने, को हुन महिमामा स्वर्ग जानुहुने को हुन फेरी बादलमा आउनुहुने...

सियोनको डाडाँमा नाच्दै

Download the song सियोनको डाडाँमा नाच्दै ( 3rd Fret G) ( सियोनको डाडाँमा नाच्दै रमाउदै जाने हो वो हो हो जाने हो।)२ ( घिनताङ घिनताङ मादलको तालमा, सुरिलो बासुरीको सुरमा, तुरहीको चर्को आवजमा )२ सियोनको डाडाँमा...... ( उच्च सोर अनि चर्को आवजमा, धन्यवादको बलि अनि गीतमा...

के मा छ है तिम्रो भर

Download the song के मा छ है तिम्रो भर? ( A major, 6/8) हा हा हा हा, हो हो हो हो……. सारा गाऊ शहर के मा छ है तिम्रो भर? घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२) सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ...