गाउन मलाई नआए पनि

Download the song Roman English Lyrics गाउन मलाई नआए पनि ( G# Major ) ( गाउन मलाई नआए पनि, म गाइ रहन्छु। नाच्न मलाई नआए पनि, म नाची रहन्छु । )२ महिमा होस्,  महिम् होस्  ( सबैले मलाई मूर्ख भने पनि, म गाइ रहन्छु। सबैले मलाई पागल भने पनि, म नाची रहन्छु । )२...

आत्माको बतास

Download the song Roman English Lyrics आत्माको बतास [G major]  ( आत्माको बतास,  आएर मलाई छोईदेउ )२ ( सुख्खा हाडहरुमा )२, येशुको जिवन ल्याईदेउ हुँ…. हुँ…. हुँ….. ( पर्खी रहेछु तपाईलाई, खोजी रहेछु तपाईलाई )२ ( तृषित छु म तपाईको लागि )२, आएर मलाई भरिदेउ हुँ…....

तल्लो घर माथ्लो घर 

Download the song तल्लो घर माथ्लो घर ( A, E major ) दाजुभाई दिदी र वहिनी मिलेर गाएको दाजै गाएको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको ( तल्लो घर माथ्लो घर कान्छा र कान्छीको तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको )२ खिष्टलाई हेरौ क्रुशलाई हेरौ हामी सबै उनैको दाजुभाई...

नरोऔ नरोऔ येशुको मण्डली

Download the song नरोऔ नरोऔ येशुको मण्डली ( D major ) नरोऔ नरोऔ येशुको मण्डली, तिम्रो दुल्हा आउनुहुदैछ । आशुँ पुछि हेर येशुको मण्डली, इनाम पनि ल्याउनुहुदैछ। सुन र चाँदीले किनेको होइन हामीलाई, आफ्नै रगतको दाम तिरी छुटाए मलाई सन्तान हौँ उहाँको, आत्माले दिन्छन् गवाही...