नजिक नजिक येशूको

Download the song नजिक नजिक येशूको (२) [D] [ (नजिक-नजिक येशूको) (२) (आएर मात्र होइन, छोएर मात्र होइन) (२) मलाई हृदय लुकाऊ, मलाई हृदयमा अटाऊ (२) ] [३] (नजिक-नजिक येशूको) (२) Lyrics & Music: Ron...

मैले पाहिन, येशु जस्तो

Download the song मैले पाहिन, येशु जस्तो ( D major, 6/8 )  ( मैले पाहिन – मैले पाहिन, येशु जस्तो – येशु जस्तो मलाई बनाउने – मलाई बनाउने, मलाई सजाउने – मलाई सजाउने )२ ( म त गाउने छु – म त गाउने छु, म रमाउने छु – म रमाउने छु अनि...

येशूले मलाई मुक्ति दिनुभो

Download the song येशूले मलाई मुक्ति दिनुभो’ (४) १.  येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु     एउटै राजा येशू ख्रीष्ट नै हुन्‌ (२)     हल्लेलूयाह, आमिन्‌, हल्लेलूयाह (४) २.  येशूले मलाई क्षमा...

नजिक (३) आउँछु तपाईंको

Download the song नजिक (३) आउँछु तपाईंको [D:4/4] नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस्‌ मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस्‌ मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस्‌ प्रेमको, बढ़ाउनुहोस्‌ को‌ठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)...

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई

Download the song मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4] (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२) Lyrics & Music: Ron...