एउटा बासस्थान तयार भएको

Download the song एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ (...

येशूको घर बनाउने समय

Download the song येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ,  स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ...

दुलही पर्की रहेछ

Download the song दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् (2nd Fret C =  D major ) ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् बाटो यो हेरी रहेछ, येशुवा अब आउनुहोस् )२ ( रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको दियो जलाई रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको आगो...

जीवन यो आराधनाले सजाउदै

Download the song जीवन यो आराधनाले सजाउदै ( 4th fret C = E major) जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौँ। दाउदको ढलेको बासस्थान बनाउने तयारी गर्र्दैछौँ। एउटा खाँबो, छ न्यायको, अर्को खाँबो धार्मिक्ताको। अनन्तको छ सिंहासन, हेर्न हामी आउँदैछौँ। जीवन यो …....

पहाड पग्लेर तराई भीजदाई छ

Download the song Roman English Lyrics ( पहाड पग्लेर , तराई भीजदाई छ ( 4th Fret C = E major) ( पहाड पग्लेर तराई भिज्दै छ )2, (येशुको राज्य आउदैछ ह्रदय खुशीले गाउदै छ )2 ( कलबरी क्रुसको छाया हाम्रो दशमा छाउदैछ )2   (हो हो होहो हो हो)2 (न आदि न बेरी कसैले छेक्दैना,...