भन्नलाई म संग केही सब्द

Download the song भन्नलाई म संग केही सब्द ( D ) ( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२ ( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२ ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४ येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि...

बगाउनु होस्, येशु तपाईको महिमा

Download the song ( बगाउनु होस् )२, येशु तपाईको महिमा (2nd Fret C =  D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको...

म मेरो मुहारलाई

Download the song म मेरो मुहारलाई ( 3rd Fret G = A#) (म मेरो मुहारलाई माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ  (म मेरो प्राथना माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ म (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ (हे...