बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ

Download the song बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ ( D, D# Major ) बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ, लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ, म डराउँदिन, म डराउँदिन, म  डराउँदिन, म डराउँदिन । मलाई मनपर्ने ठाऊँदेखि...

झरी पठाउ येशु तिम्रो

Download the song झरी पठाउ येशु तिम्रो ( 2nd Fret G = A major) (झरी पठाउ येशु तिम्रो झरी पठाउ, बाजो जमिन येशु हाम्रो फेरी भिजाउ )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले ( हेर्न चाहान छु नी लैलै हेर्न चाहान, येशु तिम्रो सुन्दर मुहार हेर्न चाहान ) (...