by | | A major, Joshua Himalayas, Nepali Praise & Worship Songs, Samir Diyali
Download the song आराधनाले भरिएर, सुन्दरताले (2nd Fret G = A Major ) ( आराधनाले भरिएर, सुन्दरताले सजिएर )२ ( तपाई मेरो येशु )२ ( मेरो ह्रदयले, मेरो जिवनले )२ ( आराधना आराधना )२ Lyrics & Music: Samir...
by | | D Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song यहोशु हो सुन! हृदयमा गुन (D major ) यहोशु हो सुन! हृदयमा गुन, प्रितज्ञाको देश छ अघाड़ी नडराऊ उठ! बिलयो बन, येशूले चुनेका हौ तिमी तिमीलाई थाहा छैन? टेक्नेछौ त्यो नदीलाई फाटेर तिम्रो निम्ति बाटो बनाईिदनेछ। ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे...
by | | D Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song नजिक (३) आउँछु तपाईंको [D:4/4] नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस् मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस् मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस् प्रेमको, बढ़ाउनुहोस् कोठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)...
by | | D Major, Nepali Praise & Worship Songs, Pramod Rai
Download the song येशू तिम्रो प्रेमविना बाच्न सक्दिन [D:4/4] येशू तिम्रो प्रेमविना बाच्न सक्दिन येशू तिम्रो प्रेमविना जीउन सक्दिन येशू तिम्रो प्रेमविना रहन सक्दिन येशू तिम्रो प्रेमविना अटाउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चढ़ाउँछु जीउँदो बलिदानहरू (२) येशू तिम्रो...
by | | C major, Nepali Praise & Worship Songs, Unknown
Download the song भेला भएका छौ येशु ( D, 4/4 ) भेला भएका छौ येशु नाउमा, सुसमाचार घोषणा गर्नुछ पाप र मृत्यु मा बिजयी, येशु राज गर्छन अब सबै बाच्न सक्छन…. आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया गाउँछौँ प्रभुलाइ धन्यवाद देउ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया प्रभु भलो छन उहाँ...