उनी राजाहरुका राजा

Download the song उनी राजाहरुका राजा (G) { ( हल्ले – लू- याह )३, राज गर्छन् }२ उनी राजाहरुका राजा, उनी प्रभुका प्रभु उनले राज्य गर्छन् हामीमा सदा उनले साङला भचाउने छन्, उनले बन्धन तोडने छन्, मुक्ति दिन छन् हामीलाई सदा { ( हल्ले – लू- याह )३, राज गर्छन् }२...

सियोनको डाडाँमा नाच्दै

Download the song सियोनको डाडाँमा नाच्दै ( 3rd Fret G) ( सियोनको डाडाँमा नाच्दै रमाउदै जाने हो वो हो हो जाने हो।)२ ( घिनताङ घिनताङ मादलको तालमा, सुरिलो बासुरीको सुरमा, तुरहीको चर्को आवजमा )२ सियोनको डाडाँमा…… ( उच्च सोर अनि चर्को आवजमा, धन्यवादको बलि अनि...

येशु नाम येशु नाम

Download the song येशु नाम येशु नाम ( 2nd Fret E = F#) चाहे तुम को दिल से, गाए ये गीत मिल के तेरे नाम , येशु नाम की जय – २ जिस नाम में है ज़िन्दगी, वो नाम है येशु मसीह जिस नाम में है बंदगी, वो नाम है येशु मसीह येशु नाम येशु नाम – ६ की जय … येशु नाम...

रमाउने कारण येशूको नाम,

Download the song रमाउने कारण (येशूको नाम)३ ( 5th Fret G = C major ) रमाउने कारण (येशूको नाम)३, उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूशैमा चढेर डाँडाहरु खुशी भई गीत गाए र रमाए रुखहरू ताली बजाई तालमा ताल मिलाए सललल खोला बग्यो चिरी बिरी चरी गायो परमेश्वरको काम देखी सारा...

हाम्रो परमेश्वर महान

Download the song हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२)...