येशु मेरो प्रेमी

Download Song R.English Lyrics येशु मेरो प्रेमी  ( A, 4/4 ) येशु मेरो प्रेमी मेरो ह्रदय चढाउछु मेरो आराधना सिंहासनमा पुगोस् आराधना आराधना ह्रदयको आराधना चाहाना चाहाना ह्रदयको चाहाना मलाई तिम्रो ह्रदयमा लुकाउ मलाई तिम्रो ह्रदयमा अटाउ आराधना आराधना ह्रदयको आराधना...