पवित्र आत्मा ममा आई देऊ

Download the song पवित्र आत्मा ममा आई देऊ ( 1st Fret G = G# ) (पवित्र आत्मा ममा आई देऊ, हृदयको मरो दागलाई मेटाई देऊ) (२) मलाई नयाँ नयाँ बनाई देऊ (२) १. शान्तिको आत्मा… २. चङ्गाईको आत्मा… Lyrics & Music:...

म तृषित छु, म भोको छु

Download the song म तृषित छु, म भोको छु ( 1st Fret G = G# ) [ ( म तृषित छु, म भोको छु )2, ( मलाई तृप्त पार्नुहोस् ) 2 { (आउ पवित्र आत्मा) ३ आउ ) } 2 ]2 फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयॉं तुल्याउनुहोस् Lyrics & Music: Sandesh Chhetri & Anjan...

आत्मा बगेको छ

Download the song आत्मा बगेको छ (४) पेन्टिकोसको [1st G = G#, 4/4] १. आत्मा बगेको छ (४)    पेन्टिकोसको दिनमा झैं आत्मा बगेको छ (२) २. लङ्गाडा हिड्ने छ (४)    पेन्तिकोसको दिनमा झैं लङ्गाडा हिड्ने छ (२) ३. बैराले सुन्नेछ (४)    पेन्तिकोसको...

पवित्र तपाईं मेरो निम्ति कलवरी

Download the song पवित्र तपाईं मेरो निम्ति कलवरी ( G Major ) पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो’ पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’ के चढाऊँ प्रभु, यो मेरो जीवनबाट ? के चढाऊँ प्रभु, यो मेरो हृदयबाट ? सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२) कृतज्ञताले...

प्रभु धन्यवाद छ यति सुन्दर जीवन

Download the song प्रभु धन्यवाद छ यति सुन्दर जीवन ( 5th Fret C = F Major )    प्रभु धन्यवाद छ यति सुन्दर जीवन दिनुभो मलाई    प्रभु धन्यवाद छ धन्यवाद छ तपाईलाई    येशू धन्यवाद छ फेरी नयाँ जीवन दिनुभो मलाई    येशू धन्यवाद छ...