झरीको प्रभु तपाईंलाई पुकार्दछौँ

Download the song झरीको प्रभु तपाईंलाई पुकार्दछौँ ( 1st Fret G Major = G#, or G, E ) (झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ, झरीको प्रभु, हामी प्यासी छौँ) (२) झरीको प्रभु, आउनोस्‌ जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ, ताजा...