छैन येशु बाहेक बचाएको

Download the song छैन येशु बाहेक बचाएको ( E major ) (छैन येशु बाहेक बचाएको अरु कोहीले मेरो हृदय जीतेको छ उनको जिउँदो बचन साँचो बोलीले) २ (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ आ होइ आ होइ… आ होइ आ...

प्रभु धन्यवाद छ यति सुन्दर जीवन

Download the song प्रभु धन्यवाद छ यति सुन्दर जीवन ( 5th Fret C = F Major )    प्रभु धन्यवाद छ यति सुन्दर जीवन दिनुभो मलाई    प्रभु धन्यवाद छ धन्यवाद छ तपाईलाई    येशू धन्यवाद छ फेरी नयाँ जीवन दिनुभो मलाई    येशू धन्यवाद छ...

महिमा होस, येशूको

Download the song (महिमा होस)३ येशूको ( 3rd Fret G = A# Major ) को हुन स्वर्ग छोडी संसारमा आउनुहुने, को हुन पापीहरूलाई टिठ्याउनुहुने को हुन क्रूसमा आफ्नो प्राण दिनुहुने को हुन? को हुन मृत्युबाट बौरी उठ्नुहुने, को हुन महिमामा स्वर्ग जानुहुने को हुन फेरी बादलमा आउनुहुने...