by | | Adrian Dewan, D Major, Nepali Praise & Worship Songs
Download the song नयाँ नयाँ हृदय दिनेछु ( D major, 4/4 fast ) हेर म तिमीहरुलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा दिनेछु तिमीहरुबाट ढुंङ्गाको हृदय, निकाली मासुको हृदय दिनेछु (नयाँ नयाँ हृदय दिनेछु नयाँ नयाँ काम गर्नेछु ) २ ढुंङ्गाको हृदय, पुरै हटाई, मासुको हृदय,...
by | | Adrian Dewan, D Major, Nepali Praise & Worship Songs
Download the song मेरो हृदयको मुर्तिहरुलाई ( D Major, ¾ ) मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस् तपाइको...
by | | A major, Adrian Dewan, Nepali Praise & Worship Songs
Download the song विजय भन मण्डली ( 2nd Fret G = A major, 6/8) (विजय भन मण्डली उनको राज्य आएको छ A येशु हाम्रो माजामा मवहवमत बनुभएको छ) २ (हात उठाई सॉरर खोली आनन्दले गाहेदेउ एकतामा एउटे प्रेममा येशु नाउमा अहेदेउ) २ A हो हो हो…… (उनको बचनको शक्तिले...
by | | A major, A# major, Adrian Dewan, Nepali Praise & Worship Songs
Download the song प्रशंसा, महिमा नेपाली ( 2nd Fret G ) (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २ (कोइली कुहु गर्दै जयजयकार गर्छ येशूको नाउँलाई झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैं) २ प्रशंसा, महिमा...
by | | Adrian Dewan, E Major, G Major, Nepali Praise & Worship Songs
Download the song Roman English Lyrics यो त के ही पनि होइि (4th Fret C = E major, or G ) यो त के ही पनि होइि , अझ कति धेरै नाच्नँ सक्छु म, मेरो परमेश्वरको लागी अझ कति के के गर्न सक्छु म यसैले (ओ संसार मलाई नसम्झाउ , तिमीलाई के मन पर्छ, के मनपर्दैन नसुनाउ )2 (आज फेरि...