छेड़िएको तिम्रो हातलाई समाउन आयौं

Download The Song R.English Lyrics Powerpoint छेड़िएको तिम्रो हातलाई समाउन आयौं ( B Major ) छेड़िएको तिम्रो हातलाई समाउन आयौं यो जातिले येशूसंगै माया लायौं ( पिड़ा हटदै नगए सम्म, वचन देह नभए सम्म )2 हृदयको आराधना चढ़ाउदै छेड़िएको तिम्रो हातलाई समाउन आयौं यो जातिले...

Ko Hune Ho

Download Song Nepali Lyrics Ko Hune Ho (E, 4/4 ) ( Ko Hune Ho - Pani Mathi Hidnai Ko Hune Ho - Siyon Ma Chadnai )2 ( Aatmaley Barindai Naya Banaira YESHUKO Mahimaley Jiwan Varaira )2 ( Ko Hune Ho - Garudh Jhai Udnai Bijaya Geet - Gaaudai Hidnai )2 Ma Uhvaeko Bumi,...

आत्माको बतास

Download the song Roman English Lyrics आत्माको बतास [G major]  ( आत्माको बतास,  आएर मलाई छोईदेउ )२ ( सुख्खा हाडहरुमा )२, येशुको जिवन ल्याईदेउ हुँ…. हुँ…. हुँ….. ( पर्खी रहेछु तपाईलाई, खोजी रहेछु तपाईलाई )२ ( तृषित छु म तपाईको लागि )२, आएर मलाई भरिदेउ हुँ…....

तपाईको कृपा

Download Song Roman English Lyrics तपाईको कृपा ( E ) तपाईको कृपा नभए येशु, बादलले वृष्टि कसरी झार्छ ? अनुग्रह तपाईको नरहे कहाँ, यो धर्तीले बीउ उमार्छ ? प्रेमले तपाईको नछोएसम्म, चरीले गीत कलरी गाउँछ? ( अनि केही क्षणलाई फूलने फुलले रंगिन वस्त्र लाउछ )२ जोडिएर सबै थोक...

Sathi Mero Tapai

Download Song Nepali Lyrics Sathi Mero Tapai ( E ) Sathi Mero Tapai Gham Jun Tara Banauney Yeshu Ko Najik Ma Audai Chu Asimit Cha Tapai Ko Anugrah Ko Geet Gaudai Chu.. .. (2) Sanglo Sabai Todera, Mirtu Lai Jitera Gahero Dal Dal Bata Tipnu Vo Yeshu Malai Mero Pau Thesa...

साथी मेरो तपाई

Download Song Roman English साथी मेरो तपाई ( E ) साथी मेरो तपाई, ( घाम जुन तारा बनाउने येशुको नजीक म आउदैछु असमित छ तपाईको अनुग्रहको गीत गाउदै छु ) २ साङलो सबै तोडेर, मृत्युलाई जितेर, गहिरो दलदलबाट तिपनुभो येशु मलाई मेरे पाउ ठेस नलागोस भनी बसानुभो अग्लो चटानमा अनि...

हेर आउदैछ कालो बादल

Download the song हेर आउदैछ कालो बादल त्यो ( C, D, E major ) ( बादल आउ बादल आउ मेरो खेतमा पानी ल्याउ बादल आउ बादल आउ मेरो खेतमा झरी ल्याउ )२ ( हेर आउदैछ कालो बादल त्यो झरीको आवज सुनिदैछ् खडेरीले सुक्के को नदी आज वग्न त्यारी हुदैछ् )२ ( धार्मिकता बोकेर प्रशंसा रोपेर,...