Nepali
praise songs
तिमी शुद्ध भयौं के
Download the song तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ? त्राणकर्ता येशूको रगतले तिम्रो मन साँच्चै निष्कलंक भयो के ? येशूको त्यो अमोल रगतले । १. मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?...
मुकुट पहिर्याउँछौँ थुमा
Download the song मुकुट पहिर्याउँछौँ थुमा ( G, 4/4 ) (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई...
आज खुशी छु म
Download the song आज खुशी छु म (२ [G ], 4/4 आज खुशी छु म (२), येशूको लागि खुशी छु म उहाँले मेरो पापलाई धुनु भो, यसकारण खुशी छु म १. आज उफ्रिन्छु म (२), येशूको लागि उफ्रिन्छु म उहाँले मेरो पापलाई धुनु भो, यसकारण उफ्रिन्छु म...
येशुले माया गर्यो नि मलाई
Download the song येशुले माया गर्यो नि मलाई [1st Fret G = G#, 6/8 ] येशुले माया गर्यो नि मलाई, अन्नत जिवन दिउ नि ( माया गर्यो नि मलाई )४ ( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२ जब मेरो जिवन पापमा डुबेको थियो, येशुको रगतले मलाई नयाँ जिवन दियो तपाईकै प्रशंसा...
धुनुहोस् मलाई पवित्र पानीले
Download the song धुनुहोस् मलाई पवित्र पानीले ( D, 1st Fret G major ) धुनुहोस् मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई मस्काउनुहोस् हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई...
एक कदम अघि दश कदम पछि सर्ने विश्वासी
Download the song एक कदम अघि दश कदम पछि सर्ने विश्वासी [G], Fast Samala एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी । एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै । विश्वासी जागौँ, येशूको प्रेममा...
तिमी जस्तो अरू कोही छैन हे येशू
Download the song तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त...
मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्
Download the song मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस् [1st Fret G:4/4] को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस् सिंहासनबाट आउनुहोस्, नदी प्रेमको बहाउनुहोस्, हे येशू १. तपाईंको उपस्थितिमा डोर्याउनुहोस् मेरो हृदय, आत्मा...
संसारको कुना कुनामा
Download the song संसारको कुना कुनामा [3rd Fret E major = G Major] संसारको कुना कुनामा गुञ्जीरहोस् येशूको नाउँ (२) कत्ति प्यारो येशूको नाउँ संसारमा हल्लेलूयाह (२) USAको कुना कुनामा….. Nepalको कुना कुनामा… Bhutanको कुना कुनाम…….. ( येशुका नाउँ, येशुका नाउँ )4 { गाने...
दुलही पर्की रहेछ
Download the song दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् (2nd Fret C = D major ) ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् बाटो यो हेरी रहेछ, येशुवा अब आउनुहोस् )२ ( रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको दियो जलाई रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको आगो...