by | | E Major, Nepali Praise & Worship Songs
Download the song तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द [ E, D, 4/4] (तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द मेरो सामर्थ) (३) [(येशू तपाईंको उपस्थितिमा आनन्द छ, आनन्द) (२) यसैले गाउँछु, रमाउँछु, महिमा गर्छु प्रशंसा गर्छु (येशूलाई)३] (२) Lyrics/Music:...
by | | G Major, G# Major, Joshua Himalayas, Nepali Praise & Worship Songs
Download the song यो पुस्ता खडा हुदैछ (G#, 6/8 ) ( यो पुस्ता खडा हुदैछ, आत्माको संसारमा हलचल हुदैछ )२ ( यो पुस्ताले आराधना गर्दा जिवन बग्दैछ )२ ( केही हुदैछ हे, केही हुदैछ )२ ( नयाँ पुस्ता नयाँ ऋतुमा शक्ति साथ बड्दैछ )२ ( शत्रुको मुख बन्द गर्नलाई, सामर्थको आवज...
by | | E Major, G Major, Joshua Himalayas, Nepali Praise & Worship Songs
Download Song Roman Nepali Lyrics आशामा आन्नद गर्ने छु ( E, G major) ( आशामा आन्नद गर्ने छु )२ दुःख हुन्छ कष्ट हुन्छ यो संसारमा शान्ति र आन्नद मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… ( विश्वासको लडाइ लड्ने छु )२ खेदो हुन्छ निन्दा हुन्छ यो संसारमा आशिष र इनाम...
by | | A major, E Major, Enthroned Music Ministries, Nepali Praise & Worship Songs
Download Song Roman Nepali Lyrics अब म घट्द छु, येशु तपाई बढनु होस् (A, E major) ( अब म घट्द छु, येशु तपाई बढनु होस् मेरो शिर झुकाउद छु, येशु तपाई उचालिनु होस् )२ ( दिन त केही छैन, येशु मेरो मा दिन त यही सक्छु, आराधना )२ { ( आराधना )३, येशु }२ वो हो वो हो…. ( दिन त...
by | | D Major, Nepali Praise & Worship Songs
Download Song Download Powerpoint Roman English lyrics मन मुटु मेरो साट्दै छु (D Major) ( मन मुटु मेरो साट्दै छु, माया पिरती लाउदैछु । )२ ( तपाई मेरो ढाल, तपाई मेरो बल ।)२ ( महिमाको बादल, आगोको पर्खाल ।)२ ( येशु बनी छदैछ है मेरो यात्रामा ।)२ ( तपाईको मायाले मेरो डरै...
by | | D Major, D# Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download song Download Powerpoint Roman English Lyrics कमजोरले येशुको शक्ति पाएर (D, D# Major) कमजोरले येशुको शक्ति पाएर, चीलझै आकाश छुन्छ बरीलै उनको एकै हेराईमा तोडि्न्छ जूवा दुःखको मेटिन्छ तुष्णा बरीलै, पाइन्छ चंगाई बरीलै लै लै हो येशुको माया लै लै हो। यात्रा किन...