कोमल हृदय दिनुहोस्

Download the song कोमल हृदय दिनुहोस्‌ मलाई तपाईंको प्रेम अनुभव [G, 3/4] ( कोमल हृदय दिनुहोस्‌ मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस्‌ मलाई, तपाईंको वासस्थान बन्नलाई )2 तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२)...

एउटा बासस्थान तयार भएको

Download the song एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ (...

येशूको घर बनाउने समय

Download the song येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ,  स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ...

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु

Download the song जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु [Em,Am:4/4]१.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)   (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)२.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)   (स्तुति गर्छु, स्तुति गर्छु,...

तिमी शुद्ध भयौं के

Download the song तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ?  त्राणकर्ता येशूको रगतले     तिम्रो मन साँच्चै निष्कलंक भयो के ?     येशूको त्यो अमोल रगतले । १.  मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?...

मुकुट पहिर्याउँछौँ थुमा

Download the song मुकुट पहिर्याउँछौँ थुमा ( G, 4/4 ) (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई...