येशु ख्रीष्टको प्रशंसा गाएर

Download the song येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala ) ( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२ ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२...

गाऊ स्वरै उचाली बजाउँदै

Download the song गाऊ स्वरै उचाली बजाउँदै ( G Major, Samala ) को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२)     हाम्रो परमेश्वरको गरौं है महिमा     हाम्रो दुवै हातै उचाली (२) १.  बाँसुरी र विणा सारङीको स्वरमा झ्‌यालीको झन्का बजाउँदै (२)...

स्वर्गीय पिता पवित्र आत्माले

Download the song स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala ) ( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़  भिजाउनुहोस्‌ झरिले पहाड़ तराई हिमाल चुचुरी )२   (  पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि    भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो...

सारा सृष्टिको मालिक तपाईंलाई

Download the song सारा सृष्टिको मालिक तपाईंलाई (2nd Fret G = A major, 3/4 ) को. सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई     हाम्रो हृदय समेतले आदर प्रणाम्‌, सदैव होस्‌ तपाईंको गुणगान     ह ह ह हल्लेलूयाह (७) आमिन्‌...

नाचौ प्रभुमा मघ्न भई नाचौ

Download the song नाचौ प्रभुमा मघ्न भई नाचौ ( G, 4/4 Fast beat ) नाचौ प्रभुमा मघ्न भई नाचौ    (प्रभुमा मघ्न भई नाचौ) (२)    आ…  आ… आ… आमिन १. घुमौ प्रभुमा मघ्न भई घुमौ    (प्रभुमा मघ्न भई घुमौ) (२)   ...

म परमेश्वरको प्रशंसा गर्छु

Download the song म परमेश्वरको प्रशंसा गर्छु ( G, 4/4 Fast beat ) म परमेश्वरको प्रशंसा गर्छु, सुखमा होस्‌ या दु:खमा होस्‌ आत्मामा मलाई सम्हाल्नु हवस्‌, म परमेश्वरको प्रेशंसा गर्छु । म परमेश्वरको विजय गर्छु…. यो पापी संसारमा आशा छैन, संसारको थोकले शान्ति मिल्दैन...