परमप्रभु महान् प्रशंसाको योग्य

Download The Song Roman Nepali  Lyrics Powerpoint परमप्रभु महान्, प्रशंसाको योग्य (F, A, 4/4 ) परमप्रभु महान्, प्रशंसाको योग्य। परमेश्वरको सहरमा, पवित्र पर्वतमा। हामी आउँछौ सिंहासन अघि, प्रभु हाम्रो आनन्द। ल्याउ छौ ओंठको फल तपाईं कहाँ, सम्झँदै महान् काम जो...

महान्‌ प्रभु अति उच्चमा दूतगणले गर्छन्‌ महिमा

Download The Song Roman English Lyrics Powerpoint महान्‌ प्रभु अति उच्चमा दूतगणले गर्छन्‌ महिमा [D,E,F, 2/4] को. महान्‌ प्रभु अति उच्चमा दूतगणले गर्छन्‌ महिमा     हे प्रभु तपाईंको मण्डली आराधना गर्छौ तपाईंलाई १.  प्रेमको ठूलो रहस्यलाई, महिमा गौरवको...

आत्माको बतास

Download the song Roman English Lyrics आत्माको बतास [G major]  ( आत्माको बतास,  आएर मलाई छोईदेउ )२ ( सुख्खा हाडहरुमा )२, येशुको जिवन ल्याईदेउ हुँ…. हुँ…. हुँ….. ( पर्खी रहेछु तपाईलाई, खोजी रहेछु तपाईलाई )२ ( तृषित छु म तपाईको लागि )२, आएर मलाई भरिदेउ हुँ…....