तपाईको दरवारमा प्रशंसाको

Download the song तपाईको दरवारमा प्रशंसाको ( E major ) तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर, झिसमिसे बिहान नभए सम्म,  छायाँ हराउदै नगए सम्म, (२) आराधना चढ़ाउछौ तपाईलाई,  मनमा सजाउछौ तपाईलाई । राष्ट्रहरूले खोजेको,  येशू...

हाम्रो परमेश्वर महान

Download the song हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२)...

सिंहासनमा विराजित हुने प्रभु

Download the song सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२)   उचालिनोस्, उचालिनोस्, उचालिनोस्...

तपाईं संगै हिड्दै जनेछु

Download the song तपाईं संगै हिड्दै जनेछु ( E, F major, 3/4 ) तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै भिड देखी टाडा भेटन तपाइलाई, पाल एउटा प्रेमको बनाउदै तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै जबसम्म यो मुटु धड्कन्छ जबसम्म यो सास रोकिन्दैन अनि झारी...

स्वगीर्या बतासले उडाउदैछ

Download the song स्वगीर्या बतासले उडाउदैछ ( E, 6/8 ) ( स्वर्गीया बतासले उडाउदैछ मलाई, मुटुभरी येशुको अनन्त माया जलाही) २ (हृदयमा तिम्रो आवाज सुनेर, तिमीलाई भेट्ने प्राथना बूनेर) २ (मलाई बनाउने मलाई सजाउने) २, येशूलाई खोजदैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई …...

सोध्ने आँट छैन

Download the song सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major ) (सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो  वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2 त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो (सारै तिर्खा लाग्यो ! थोरै पानी...