प्रशंसा होस्‌ परमप्रभुको

Download The Song Roman Nepali Lyrics Powerpoint प्रशंसा होस्‌ परमप्रभुको जसले सबै सृजनुभो [D, G,A :2/4] को. प्रशंसा होस्‌ परमप्रभुको जसले सबै सृजनुभो     माया गरी जीवन दिनु भो (२) १.  आकाश उनैको सृष्टि हुन्‌, यो संसार सृजने उनै हुन्‌...

प्रभुमा सधैँ आनन्द गर

Download The Song Roman English Lyrics Powerpoint प्रभुमा सधैँ आनन्द गर फेरि पनि भन्दछु (२) [G:2/4] प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्दछु (२) आनन्द, आनन्द फेरि पनि भन्दछु (२) प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्दछु...

हे सबै जातिका मानिस हो

Download The Song Roman English Lyrics Powerpoint हे सबै जातिका मानिस हो! हल्लेलूयाह हे सबै जन [ D:2/4] हे सबै जातिका मानिस हो, हल्लेलूयाह हे, सबै जन हो, उहाँको तारीफ गर किनभने हामीप्रति उहाँको करुणा अपार छ (र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२) हल्लेलूयाह,...